हितोपदेश 13:13-14

हितोपदेश 13:13-14 सरल नेपाली

असल सल्‍लाह इन्‍कार गर्नेले कष्‍ट पाउँछ तर त्‍यो ग्रहण गर्नेले इनाम पाउँछ। बुद्धिमान्‌ले दिएको अर्ती जीवनको मूल हो, त्‍यसले खतराबाट उम्‍कने बाटो दिँदछ।

हितोपदेश 13 पढ्नुहोस्