हितोपदेश 13:13-14
हितोपदेश 13:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। बुद्धिमान्को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 पढ्नुहोस्हितोपदेश 13:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ। बुद्धिमान्को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 13 पढ्नुहोस्