गन्‍ती 17:8

गन्‍ती 17:8 सरल नेपाली

भोलिपल्‍ट मोशा पवित्र पालमा गए। तिनले लेवी कुलतर्फको हारूनको लौरोमा टुसा पलाएको देखे। त्‍यसका कोपिला लागेका, त्‍यो फक्रेर फूल फुलेको र पाकेको हाडे-बदाम लागेको देखे!

गन्‍ती 17 पढ्नुहोस्