गन्ती 17:8
गन्ती 17:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ।
शेयर गर्नुहोस्
गन्ती 17 पढ्नुहोस्गन्ती 17:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे।
शेयर गर्नुहोस्
गन्ती 17 पढ्नुहोस्