गन्ती 10:11-13
गन्ती 10:11-13 सरल नेपाली
इस्राएलीहरूले मिश्र छोडेको दोस्रो वर्षमा दोस्रो महिनाको बीसौँ दिन परमप्रभुले बास गर्ने पवित्र पालको माथिबाट बादल सर्यो र तिनीहरूले सीनै उजाड-स्थानबाट आफ्नो यात्रा सुरु गरे। पारानको उजाड-भूमिमा बादल अडियो। परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरू हिँड्न थाले।

