मर्कूस 7:6

मर्कूस 7:6 सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्‍कै मिल्‍छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ।

मर्कूस 7 पढ्नुहोस्