मर्कूस 7:6
मर्कूस 7:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ।
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्मर्कूस 7:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्