मर्कूस 11:17

मर्कूस 11:17 सरल नेपाली

त्‍यसपछि उहाँले मानिसहरूलाई शिक्षा दिंदै भन्‍नुभयो, “के धर्मशास्‍त्रमा यसरी लेखिएको छैन र– ‘मेरो घर सबै जातिका मानिसहरूको लागि प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।”

मर्कूस 11 पढ्नुहोस्