मत्ती 5:7-8

मत्ती 5:7-8 सरल नेपाली

दया गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्।

मत्ती 5 पढ्नुहोस्