मत्ती 5:7-8
मत्ती 5:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्। शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:7-8 पवित्र बाइबल (NERV)
धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्