येशूले उनलाई भन्नुभयो, “यसै हुन देऊ, परमेश्वरको हरेक इच्छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्नाले येशूलाई बप्तिस्मा दिए। बप्तिस्मा लिइसक्नुभएपछि येशू झट्टै पानीबाट निस्कनुभयो, त्यति बेला स्वर्ग उघ्रियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुरजस्तै आफूमाथि आइरहनुभएको देख्नुभयो। त्यति नै खेर स्वर्गबाट यस्तो बोलिएको सुनियो, “यिनी मेरा प्यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”
मत्ती 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 3:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू