मत्ती 2:5-6

मत्ती 2:5-6 सरल नेपाली

तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्‍त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्‍केर आउनेछन् र उनले नै गोठालाले जस्‍तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।”

मत्ती 2 पढ्नुहोस्

मत्ती 2:5-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति