मत्ती 13:24-25

मत्ती 13:24-25 सरल नेपाली

येशूले फेरि दृष्‍टान्‍त भन्‍नुभयो, “हेर, परमेश्‍वरको राज्‍य आफ्‍नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्‍तो हुन्‍छ। शत्रुले राती सबै सुतेको मौका छोपेर त्‍यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो।

मत्ती 13 पढ्नुहोस्