मत्ती 13:24-25
मत्ती 13:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छर्यो। तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्यो। तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:24-25 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्