लूका 2:4

लूका 2:4 सरल नेपाली

त्‍यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्‍ने सहरमा बस्‍थे। तर उनको सहर भने आफ्‍ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्‍तान थिए। यसैकारण उनी आफ्‍नो नाउँ लेखाउन बेथलेहेम गए।

लूका 2 पढ्नुहोस्

लूका 2:4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति