भोज खाने बेला भएपछि उनले आफ्ना निम्तालुहरूलाई ‘खाने बेला भयो’ भनेर डाक्न आफ्ना नोकरहरू पठाए। तर ती निम्तालुहरूले एक-एक वटा बहाना गरेर आउन मानेनन्। एउटाले भन्यो, ‘मैले खेत किनेको छु, त्यो हेर्न जानुछ। मलाई माफ गर्नुहोस्, म आउन सक्दिनँ।’ अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र आजै तिनीहरूको काम जाँची हेर्न जाँदै छु। मलाई माफ गर्नुहोस्।’ तेस्रोले भन्यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्यसकारण म आउन सक्दिनँ।’
लूका 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 14:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू