लूका 1:38

लूका 1:38 सरल नेपाली

तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्‍वरकी दासी हुँ, तपाईंले भन्‍नुभएको कुरा मलाई पुगोस्।” त्‍यसपछि स्‍वर्गदूत त्‍यहाँबाट बिदा भए।

लूका 1 पढ्नुहोस्

लूका 1:38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति