लूका 1:38
लूका 1:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्