यहोशू 6:6-7

यहोशू 6:6-7 सरल नेपाली

यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्‍दुक बोक अनि तिमीहरू सात जनाचाहिँ तुरही बोकेर अघिअघि जाओ।” तब उनले आफ्‍ना मानिसहरूलाई सहरका चारैपट्टि फेरो मार्न लाए साथै परमप्रभुको करारको सन्‍दुकको अघिअघि एक दल सेना हिँड्‍ने आज्ञा दिए।

यहोशू 6 पढ्नुहोस्