यहोशू 6:6-7

यहोशू 6:6-7 NNRV

यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्‍दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्‍दूकको अगाड़ि हिँडून्‌।” अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्‍नेहरूचाहिँ परमप्रभुको सन्‍दूक अगिअगि हिँडून्‌।”