यहोशू 6:24-25

यहोशू 6:24-25 सरल नेपाली

त्‍यसपछि तिनीहरूले सहरमा डढेलो लगाइदिए र भस्‍म गरिदिए। सुन, चाँदी, काँसा र फलामले बनेका चीजहरू तिनीहरूले परमप्रभुको भण्‍डारमा ल्‍याए र तीबाहेक अरू सबै थोक भस्‍म गरिदिए। तर यहोशूले राहाब वेश्‍या र त्‍यसका सारा कुटुम्‍बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्‍यसले लुकाइदिएकी थिइन्। (आजसम्‍म तिनका सन्‍तानले इस्राएलमा बास गरेका छन्।)

यहोशू 6 पढ्नुहोस्