यहोशू 24:2-3

यहोशू 24:2-3 सरल नेपाली

यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘धेरै वर्षअघि तिम्रा पुर्खाहरू यूफ्रेटिस नदीको पल्‍लोपट्टि बास गर्थे र अरू देव-देवता पुज्‍दथे। ती पुर्खाहरूमध्‍ये एक जना अब्राहाम र नाहोरका बुबा तेरह थिए। तब यूफ्रेटिस पारिका देशबाट मैले तिम्रा पुर्खा अब्राहामलाई निकालें र सारा कनान देशमा चारैतिर डोर्‍याएर लगें। मैले त्‍यसलाई धेरै सन्‍तान दिएँ। त्‍यसलाई इसहाक दिएँ

यहोशू 24 पढ्नुहोस्