यशैया 7:14

यशैया 7:14 सरल नेपाली

यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्‍या गर्भवती हुनेछ र एउटा छोरो जन्‍माउनेछ र उसको नाम ‘इम्‍मानुएल’ राखिनेछ।

यशैया 7 पढ्नुहोस्

यशैया 7:14 को लागि पद छवि

यशैया 7:14 - यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्‍या गर्भवती हुनेछ र एउटा छोरो जन्‍माउनेछ र उसको नाम ‘इम्‍मानुएल’ राखिनेछ।