यशैया 7:14
यशैया 7:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्नेछिन्।
शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्यशैया 7:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ।
शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्यशैया 7:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्नेछिन्।
शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्यशैया 7:14 पवित्र बाइबल (NERV)
तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ, र उसले एउटा छोरो जन्माउनेछ, उसको छोरोको नाउँ इम्मानुएल राखिनेछ।
शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्