यशैया 53:6

यशैया 53:6 सरल नेपाली

हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं, हामी बरालिएर आफ्‍नै सुरमा हिँड्थ्‍यौं, तर हामी सबैमाथि पर्नुपर्ने दण्‍ड परमप्रभुले उसमाथि पारिदिनुभयो।

यशैया 53 पढ्नुहोस्

यशैया 53:6 को लागि पद छवि

यशैया 53:6 - हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं,
हामी बरालिएर आफ्‍नै सुरमा हिँड्थ्‍यौं,
तर हामी सबैमाथि पर्नुपर्ने दण्‍ड परमप्रभुले उसमाथि पारिदिनुभयो।