यशैया 53:6
यशैया 53:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:6 पवित्र बाइबल (NERV)
हामी सबै भेंडा़ जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्