यशैया 43:2

यशैया 43:2 सरल नेपाली

तँ गहिरो पानीबाट भएर जाँदा म तँसित हुनेछु। तेरा कष्‍टले तँलाई अत्‍याउनेछैन। तँ आगोको बीचबाट भएर जाँदा जल्‍नेछैनस्। तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन

यशैया 43 पढ्नुहोस्

यशैया 43:2 को लागि पद छवि

यशैया 43:2 - तँ गहिरो पानीबाट भएर जाँदा
म तँसित हुनेछु।
तेरा कष्‍टले तँलाई अत्‍याउनेछैन।
तँ आगोको बीचबाट भएर जाँदा जल्‍नेछैनस्।
तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन