यशैया 43:2
यशैया 43:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्। तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तँ पानीबाट भएर जाँदा म तँसित हुनेछु; अनि तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई बगाउनेछैनन्। तँ आगोबाट हिँडेर जाँदा तँ जल्नेछैनस्; त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:2 पवित्र बाइबल (NERV)
जब तिमीमाथि कष्टहरू पर्छन्, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेट्ने छैन्।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्