हिब्रू 10:22-23

हिब्रू 10:22-23 सरल नेपाली

खराब विवेकबाट हाम्रा मन चोख्‍याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्‍का विश्‍वासले निर्धक्‍क भएर हामी परमेश्‍वरकहाँ जाऔं। हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्‍वरले पूरा गर्नु नै हुनेछ।

हिब्रू 10 पढ्नुहोस्