उत्‍पत्ति 45:21-23

उत्‍पत्ति 45:21-23 सरल नेपाली

याकूबका छोराहरूले तिनीहरूलाई भनेअनुसार गरे। राजाको आज्ञाअनुसार योसेफले तिनीहरूलाई गाडाहरू र बाटोमा खाने सामल-तुमल दिए। उनले हरेकलाई एकसरो लुगा-फाटा पनि दिए तर बेन्‍यामीनलाई पाँचसरो लुगा र चाँदीका तीन सय टुक्राहरू दिए। बुबालाई उनले मिश्रको सबैभन्दा असल थोकहरूले लादेका दश गधा र तिनको बुबाको यात्राको लागि अन्‍न, रोटी र अन्‍य खानेकुरा लादेका दश गधा पठाइदिए।

उत्‍पत्ति 45 पढ्नुहोस्