उत्‍पत्ति 45:21-23

उत्‍पत्ति 45:21-23 NNRV

इस्राएलका छोराहरूले त्‍यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्‍ति सामलतुमल दिए। उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्‍यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्‍का र पाँच जोर लुगा दिए। आफ्‍ना बुबाको निम्‍ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी।