उत्‍पत्ति 11:4-7

उत्‍पत्ति 11:4-7 सरल नेपाली

तिनीहरूले भने, “लौ, अब हामी एउटा सहर त्‍यसमा एउटा आकाश छुने धरहरा बनाऔं। त्‍यसरी हामी आफ्‍नो नाम राखौं र सारा पृथ्‍वीभरि छरपष्‍ट भएर बस्‍ननपरोस्।” तब परमप्रभु त्‍यो सहर र ती मानिसहरूले बनाएको धरहरा हेर्न आउनुभयो र भन्‍नुभयो, “अब यी मानिसहरू एउटै जाति हुन् र एउटै भाषा बोल्‍छन्। यो त तिनीहरूले के गर्ने हुन्, त्‍यसको सुरु मात्रै हो, अब तिनीहरूले आफूले चाहेको सबै कुरा गर्न सक्‍नेछन्, हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

उत्‍पत्ति 11 पढ्नुहोस्