एज्रा 1:1

एज्रा 1:1 सरल नेपाली

कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्‍नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्‍नो राज्‍यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो

एज्रा 1 पढ्नुहोस्