“नीलो, बैजनी र रातो धागोले बुनी जोरेको एउटा मिहिन सुती कपडाको पर्दा बनाउनू। त्यसमा पखेटा भएका करूबका रूपहरू बनाएर फूल-बुट्टा भर्नू। बबुल काठले बनेका सुनले मोहोरिएका अङ्कुसेहरू लागेका र चाँदीका चारवटा आसनहरूमा खडा राखिएका चारवटा खम्बाहरूमा त्यो पर्दा झुन्ड्याउनू। पालका धुरीमा लगाएका अङ्कुसेहरूमुनि पर्दा टाँग्नू र पर्दाका पछिल्तिर ढुङ्गाका दुईवटा पाटीहरू राखेका करारको सन्दुक राख्नू। पर्दाले पालका पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गरिराख्नेछ। करारको सन्दुकमाथि प्रायश्चितको ढकना लगाउनू।
प्रस्थान 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 26:31-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू