प्रस्‍थान 23:8

प्रस्‍थान 23:8 सरल नेपाली

घुस नलेओ किनभने घुसले मानिसलाई अन्धो बनाउँछ र त्‍यसले उचित कुरा चिन्‍दैन। त्‍यसले गर्दा निर्दोषले न्‍याय पाउँदैन।

प्रस्‍थान 23 पढ्नुहोस्