प्रस्थान 23:8
प्रस्थान 23:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“घूस नखाओ, किनकि घूसले मानिसलाई अन्धा तुल्याउँछ, र धार्मिकताको कुरालाई उल्टाइदिन्छ।”
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्प्रस्थान 23:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“घूस स्वीकार नगर्नू; किनकि घूसले आँखा देख्नेहरूलाई अन्धा तुल्याइदिन्छ, र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्