एफिसी 5:7-10

एफिसी 5:7-10 सरल नेपाली

त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्‍धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्‍यालोमा छौ। यसकारण तिमीहरू उज्‍यालोको योग्‍य मानिसजस्‍तै जिउने गर किनभने उज्‍यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्‍याय र सत्‍य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ।

एफिसी 5 पढ्नुहोस्