दानिएल 4:2-3

दानिएल 4:2-3 सरल नेपाली

सर्वोच्‍च परमेश्‍वरले मलाई देखाउनुभएका उदेक र आश्‍चर्यका कामहरू म बताउँछु, सो तिमीहरू सुन, “हामीलाई परमेश्‍वरले देखाउनुहुने उदेकका कामहरू कति महान् छन्! उहाँले गर्नुहुने अचम्‍मका कामहरू कति शक्तिशाली छन्! परमेश्‍वरले सदासर्वदा राज्‍य गर्नुहुनेछ, उहाँले अनन्‍तकालसम्‍म राज्‍य गर्नुहुनेछ।

दानिएल 4 पढ्नुहोस्