कलस्सी 3:13

कलस्सी 3:13 सरल नेपाली

तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर।

कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति