कलस्सी 3:13
कलस्सी 3:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:13 पवित्र बाइबल (NERV)
एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्