प्रेरित 3:19

प्रेरित 3:19 सरल नेपाली

अब तपाईंहरू आ-आफ्‍ना पापलाई मानिलिएर परमेश्‍वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्‍वरबाट आत्‍मामा शान्‍ति र शक्ति पाउनुहुनेछ।

प्रेरित 3 पढ्नुहोस्

प्रेरित 3:19 को लागि भिडियो