प्रेरित 3:19
प्रेरित 3:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्प्रेरित 3:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्प्रेरित 3:19 पवित्र बाइबल (NERV)
यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।
शेयर गर्नुहोस्
प्रेरित 3 पढ्नुहोस्