हुन म त पहिले उहाँको निन्दा गर्ने र खेदो गर्ने थिएँ। त्यस बेला मेरो विश्वास थिएन र यी सबै कुरा अन्जानमै गरेको थिएँ। त्यसो हुँदा परमेश्वरले मलाई दया गर्नुभयो र ममाथि हाम्रो प्रभुको अनुग्रह प्रशस्तसँग खन्याउनुभयो। ख्रीष्टमा पाएको विश्वास र प्रेम उहाँले नै मलाई दिनुभयो।
१ तिमोथी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ तिमोथी 1:13-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू