१ तिमोथी 1:13-14

१ तिमोथी 1:13-14 सरल नेपाली

हुन म त पहिले उहाँको निन्‍दा गर्ने र खेदो गर्ने थिएँ। त्‍यस बेला मेरो विश्‍वास थिएन र यी सबै कुरा अन्जानमै गरेको थिएँ। त्‍यसो हुँदा परमेश्‍वरले मलाई दया गर्नुभयो र ममाथि हाम्रो प्रभुको अनुग्रह प्रशस्‍तसँग खन्‍याउनुभयो। ख्रीष्‍टमा पाएको विश्‍वास र प्रेम उहाँले नै मलाई दिनुभयो।

१ तिमोथी 1 पढ्नुहोस्