१ तिमोथी 1:13-14

१ तिमोथी 1:13-14 NNRV

अगाडि मैले निन्‍दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्‍वासमा गरेको हुनाले मैले कृपा पाएँ। ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ मेरो निम्‍ति हाम्रा प्रभुको अनुग्रह प्रशस्‍त मात्रामा उर्लिआयो।