हामीले तिमीहरूलाई माया गरेझैँ प्रभुले तिमीहरूलाई पनि एक-अर्का र सबै मानिसप्रतिको मायामा झन्-झन् बढाउनुभएको चाहन्छौं। उहाँले यो माया दिएर हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूसँग आउँदा हाम्रा परमेश्वर पिताको अघि पवित्रतामा निर्दोष हुन तिमीहरूका हृदयलाई स्थिर बनाउनुभएको होस्।
१ थेसलोनिकी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 3:12-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू