“कुनै टाढा देशमा बास गर्ने विदेशी तपाईंको नाम र तपाईंले आफ्ना प्रजाका निम्ति गर्नुभएको महान् कार्यहरूबारे सुनेर जब तपाईंलाई पुज्न र यस मन्दिरमा प्रार्थना गर्नलाई आउँछ, तब उसको प्रार्थना सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गमा तपाईंले उसको बिन्ती सुनेर ग्रहण गर्नुहोस् र संसारका सबै जातिहरूले पनि तपाईंलाई इस्राएलीहरूले झैँ चिनून् र तपाईंको आज्ञा मानून्। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले बनाएको यस मन्दिरमा नै तपाईंको आराधना हुनुपर्छ।
१ राजा 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 8:41-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू