“तपाईंका प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईंको नाउँ सुनेर टाढ़ा देशबाट आएको छ भने— किनभने मानिसहरूले तपाईंको महान् नाउँ र तपाईंको शक्तिशाली बाहुली र पसारेको पाखुराको विषयमा सुन्नेछन्— जब त्यो आएर यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्छ, तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्, र त्यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंको नाउँ राखिएको छ भनी जानून्।
१ राजाहरू 8 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 8:41-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू