रोमी 12:12-13

रोमी 12:12-13 NNRV

आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।