रोमी 12:11-13

रोमी 12:11-13 NNRV

जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।